![](https://internal.appharu.com/wp-content/uploads/2024/05/ramchandra-paudel2-768x403.png)
काठमाडौं । सरकारले लघुवित्तका ऋणीले लिएका कर्जालाई पुनरताजकीकरण तथा पुनरतालिकीकरण गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लघुवित्तको ऋणलाई पुनरतालिकीकरण गर्ने बताएका हुन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS