![](https://internal.appharu.com/wp-content/uploads/2024/03/digital-framework.png)
काठमाडौं । सरकारले फेल भएको डिजिटल नेपाल फेमवर्कलाई परिमार्जन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षबाट यस अघि सञ्चालन भएको डिजिटल नेपाल फेमवर्कलाई फेरि परिमार्जन गर्ने भएको छ ।
डिजिटल नेपाल फेवर्कले तय गरका लक्ष्य र काम अधुरै राखेर सरकारले ५ वर्षमा पनि कुनै उपलब्धी हासिल गर्न नसकेपछि यसलाई पुन नयाँ फेमवर्कका रुपमा अगाडि बढाउने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम जारी गर्ने बताएका छन् ।
SHARE YOUR THOUGHTS