![](https://internal.appharu.com/wp-content/uploads/2024/05/barsaman-pun-budget6-768x403.png)
काठमाडौं । सरकारले स्वदेशी उत्पादन प्रबद्र्धन गर्न अर्को कार्यक्रम अघि सारेको छ ।
अर्थमन्त्री वर्षमान पुनले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’मार्फत स्वेदशी उत्पादन प्रबद्र्धन गर्ने उद्घोष गरेका हुन् ।
यसबाहेक मेक इन नेपाल र मेड इन नेपालजस्ता कार्यक्रममा निजीक्षेत्रको साथ लिइने अर्थमन्त्री पुनले मंगलबार संसदमा बजेट पेस गर्दै उल्लेख गरे ।
SHARE YOUR THOUGHTS