
काठमाडौं । सरकारले आगामी वर्ष ९०० मेगावाट थप बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै ९०० मेगावाट उत्पादन थप भएर जडित क्षमता ४५०० मेगावाट पूर्याउने लक्ष्य लिएको बताए । अहिले ३०६० मेगावाट जडित क्षमता पुगेको छ ।
यहि वर्ष करिबब ४०० मेगावाट बिजुली प्रणालीमा थप हुदैछ । ४५० किलोवाट प्रतिघण्टा पुर्याउने लक्ष्य छ ।
SHARE YOUR THOUGHTS