![](https://internal.appharu.com/wp-content/uploads/2024/05/barsaman-pun-budget8-768x403.png)
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।
सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई उक्त बजेट छुट्याएको हो ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त रकम छुट्याएको जनाएका हुन ।
SHARE YOUR THOUGHTS