![](https://internal.appharu.com/wp-content/uploads/2022/12/ministry_of_home_affairs-768x484.jpg)
काठमाडौं । सरकारले गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजना गरेको जनाएका छन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS