काठमाडौं । सरकारले रक्सी र चुरोटमा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क दरमा वृद्धि गरेको बताए । कुनमा कति दरले कर बढेको भन्ने विस्तृत विवरण आउन बाँकी छ । Publish on:
SHARE YOUR THOUGHTS