![](https://internal.appharu.com/wp-content/uploads/2024/05/बबचतजषप-बषल.jpg)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक संसदमा पेश गरेका छन् । मंगलबार प्रतिनिधिसभाको वैठकमा आगामी आर्थिक वर्षका लागि आर्थिक ऐन प्रस्ताव गरेका हुन् ।
यो ऐन संसदले पारित गरेपछि लागु हुनेछ । ऐनमा गरिएका केही व्यवस्था मंगलबार मध्यरातिदेखि नै लागु हुने गरी सरकारले सूचित आदेश जारी गरिसकेको छ । जसअनुसार आर्थिक विधेयकका दफा नं. १ देखि २१ सम्म, २२ देखि ३५ र ३६ को उपदफा १४ तुरून्तै पारित हुनेछ ।
SHARE YOUR THOUGHTS