
काठमाडौं । प्रतिनिधिसभा सदस्यसमेत रहेका व्यवसायी देवी प्रकाश भट्टचनलाई मातृशोक परेको छ । भट्टचनकी आमाको ८६ वर्षको उमेरमा गयराती निधन भएको हो ।
मृतकको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदै छ ।
व्यापारिक घराना प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचन नेकपा एमालेका तर्फबाट समानुपाति सांसद हुन् ।
SHARE YOUR THOUGHTS