![](https://internal.appharu.com/wp-content/uploads/2024/06/subarna-poudel-768x468.jpg)
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले राजिनामा दिएका छन् ।
सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सन्चालक तथा अध्यक्ष पौडेलले असार ६ गतेबाट लागू हुनेगरी राजिनामा दिएका हुन् ।
शुक्रबार बसेको कम्पनी सन्चालक समितिको बैठकले ६ गतेबाट नै लागू हुनेगरी स्वीकृत गरेको हो ।
SHARE YOUR THOUGHTS