काठमाडौं । विद्युतीय सवारीसाधनको प्रवर्धन गर्ने उदेश्यले काठमाडौं महानगरपालिकाले छुट दिने घोषणा गरेको छ ।
महानगरले सोमबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै महानगरभित्र विद्युतीय सवारीसाधनको शोरुमलाई व्यवसाय कर र नविकरण शुल्क छुट गर्ने उल्लेख छ ।
प्रतिक्रिया