![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Lauka.jpg)
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार मुला ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यसैगरी गाजर ३५ रुपैयाँमा बिक्री भएको छ ।
कालिमाटी बजारले मंगलबार सार्वजनिक गरेको मूल्य सूचीअनुसार स्थानीय ठूलो गोलभेडा ६५, स्थानीय सानो गोलभेडा १२.३३, टनेलको स्थाानीय सानो गोलभेडा १४.७५, रातो आलु ५६.३३, मुढे रातो आलु ४९ र प्याज ९७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी बन्दा ३५, स्थानीय काउली ७५, ज्यापु काउली ८५, लाम्चो भान्टा ३५, तने बोडी ५५, घिउ सिमी ९५, घिउ सिमी राजमा ११५, तिते करेला ५५, लौका ५५, परवर ६५, घिरौला ४५, पाकेको फर्सी ४० र हरियो डल्लो फर्सी ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यस्तै भिण्डी ६५, स्कुस ६५, रायो साग ५५, तोरीको साग ३५, कन्ये च्याउ १९६, डल्ले च्याउ २९६, राजा च्याउ २९०, ब्रोकाउली ८५, कटहर ४५, अकबरे खुर्सानी ४५०, अदुवा २६० र स्वदेशी लसुन २०५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
कालिमाटी बजारमा मंगलबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ashar-11-1-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ashar-11-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ashar-11-3-768x429.jpg)
SHARE YOUR THOUGHTS