
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार लाम्चो भान्टा ४५ रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भएको छ ।
यस्तै स्वदेशी ठूलो गोलभेडा ६५, स्वदेशी सानो गोलभेडा १७.६७, स्वदेशी टनेलको सानो गोलभेडा २५, रातो आलु ६१, मुढे रातो आलु ५१, प्याज ९२, गाजर ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी बन्दा २५.६७, स्थानीय काउली ८५, ज्यापु काउली ९५, रातो मुला ३५, सेतो मुला ४५, तने बोडी ४५, घिउसिमी ६५, घिउ सिमी राजमा ११५, तिते करेला ३०, लौका ५५, परवर ३५, घिरौला ६५, पाकेको फर्सी ३७.६७, हरियो डल्ले फर्सी ३०, र भिण्डी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । सोमबार भिण्डी प्रतिकिले ५६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।
कालिमाटी बजार अनुसार मंगलबार स्कुस ५५, रायो साग ६५, तोरीको साग ४५, कन्ये च्याउ ९६.६७, डल्ले च्याउ २६०, राजा च्याउ २९०, ब्रोकाउली १९०, कटहर ३५, अदुवा २६६, अकवरे खुर्सानी ३५०, भेडे खुर्सानी ४५ र स्वदेशी लसुन १९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
कालिमाटी बजारमा मंगलबारको तरकारीको थोक मूल्य



SHARE YOUR THOUGHTS