![](https://internal.appharu.com/wp-content/uploads/2022/12/cpn-uml-768x506.jpg)
काठमाडौं । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमाले को सचिवालय बैठक बस्ने भएको छ ।
आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए ।
SHARE YOUR THOUGHTS