![](https://internal.appharu.com/wp-content/uploads/2022/12/cpn-uml-768x506.jpg)
काठमाडौं । नेकपा एमालेले मन्त्रीहरु राजीनामा पत्र बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटार गएका छन् ।
बालुवाटार जानु् अघि पार्टीका मन्त्रीहरुलाई बालबोट बोलाइएको थियो । अहिले बालकोटबाट मन्त्रीहरु बालुवाटार गएका छन् ।
यो सरकारमा एमालेबाट ८ जना मन्त्री सहभागी रहेका थिए । सबै जनाले आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउन लागेका छन् ।
SHARE YOUR THOUGHTS