![](https://internal.appharu.com/wp-content/uploads/2024/07/hydropower-768x420.jpg)
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसीम निर्माणाधीन जलविद्युत् आयोजनाको इन्टेकको ढलान भत्किदा ३ जना बेपत्ता भएका छन् ।
ढलान भत्किदा फसेका १० जना मजदुरमध्ये ७ जनाको उद्धार गरिएको छ । बाँकीको उद्धार भइरहेको बताइएको छ ।
इलेक्ट्रिक हाइड्रोपावरले ४० मेगावाटको भोटेकोसी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । उक्त आयोजनाको इन्टेकको ढलान भत्किएको हो ।
SHARE YOUR THOUGHTS