![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Screenshot-2024-07-22-111135.png)
काठमाडौं । सेयर बजार परिसूचक नेप्से २५०० अंक पार गरेको छ । साताको दोस्रो दिन कारोबार सुरु भएको २ मिनेटमा २५०० अंकमा पुगेको हो ।
सोमबार नेप्से २४९१ अंकमा कारोबार खुलेको थियो । आइतबार २४९४ अंकसम्म पुगेको नेप्से २४८५ अंकमा बन्द भएको थयो । सोमबार भने कारोबार खुल्नेवित्तीकै नेप्सेले २५०० अंक पार गरेको हो ।
SHARE YOUR THOUGHTS