![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Ramu-Paudel-768x768.jpeg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेललाई दिएको छ ।
यसअघि उक्त जिम्मेवारीमा डा गुणाकर भट्ट रहेका थिए । भट्ट आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन् ।
प्रवक्ताको जिम्मेवारी पाएका पौडेललाई आज साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्त तोकिएको हो ।
अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा छन् र
SHARE YOUR THOUGHTS