काठमाडौं । एनआइसी एसिया डाइनामिक डेप्ट फन्डले प्रतिफल घोषणा गरेको छ ।
बुधबार बसेको एनआइसी एसिया क्यापिटलको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित १० प्रतिशत नगद प्रतिफल दिने प्रस्ताव गरेको छ ।
फन्डले प्रतिफल प्रयोजनका लागि आज साउन १७ गते बुक क्लोज गरेको छ । साउन १६ गतेसम्म कायम रहेका इकाईधनीले कम्पनीले तोकेको प्रतिफल पाउनेछन् ।
SHARE YOUR THOUGHTS