
काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहिबार ठूलो गोलभेडा ६५ रुपैयाँमा बिक्री भएको छ ।
यस्तै सानो गोलभेडा २२.२३, टनेलको सानो गोलभेडा ३१.७५, रातो आलु ६७.३३, मुढे रातो आलु ५३.३३, सेतो आलु ५३.३३, प्याज १०१.६७, गाजर ७५, बन्दा ५५, स्थानीय काउली ९५, ज्यापु काउली ११०, सेतो मुला ३५, लाम्चो भान्टा ४० र तने बोडी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यस्तै घिउ सिमी ७५, टाटे सिमी ९५, तिते करेला ४५, लौंका ४५, परवर ६५, चिचिण्डो ३५, घिरौला ३५, झिगुनी ६५, पाकेको फर्सी ५५, हरियो डल्ले फर्सी ६५, स्कुस ४५, रायो साग ११०, पालुङ्गो साग १३३.३३, तोरीको साग ६५, कन्ये च्याउ १८३.३३, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, ब्रोकाउली १९० र भेडे खुर्सानी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य



SHARE YOUR THOUGHTS