![](https://internal.appharu.com/wp-content/uploads/2024/08/pratinidhi-sabha-768x403.png)
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले बिरोध जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले बिरोध जनाएका हुन् । विद्युत प्राधिकरणका विषयमा रास्वपा सांसद हरि ढकालले बोल्न सुरु गर्दा लाइन काटिएको भन्दै रास्वपाले बिरोध जनाएको हो ।
सभामुख देवराज घिमिरेल आकस्मिक समयको समय सकिएपछि रोकिएको बताए ।
प्रतिक्रिया