२९ मंसिर २०८२, आइतबार

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालिमाटी तरकारी बजारमा बुधबार गाजर प्रतिकिलो १०५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै बन्दा ६१.६७, स्थानीय काउली ७६, ज्यापु काउली ११०, सेतो मुला १८.३३, लाम्चो भान्टा ४६, तने बोडी ९०, घिउ सिमी ९८, टाटे सिमी १२६.६७, तिते करेला ४०, लौंका ४६, परवर ८५, चिचिण्डो ४६.६७, घिरौंला ५६, झिगुनी ६५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ७६, भिण्डी ५६, पिडालु ७६.६७, स्कुस ५५, रायो साग ११३.३३ र तोरीको साग ६५ रुपैयाँ प्रतिकिलोमा बुधबार बिक्री भएको छ ।

यस्तै ठूलो गोलभेडा ८६.६७, सानो गोलभेडा ५५, टनेलको सानो गोलभेडा ६६, रातो आलु ६८, रातो मुढे आलु ५९.३३, सेतो आलु ५३.५०, प्याज ९७, कन्ये च्याउ १६६, डल्ले च्याउ ३७५, राजा च्याउ २९०, ब्रोकाउली १३६, भेडे खुर्सानी ६६, अदुवा २३० र स्वदेशी लसुन २२२.५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।


यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य