![](https://internal.appharu.com/wp-content/uploads/2021/07/mutual-funds.jpg)
काठमाडौ । सिद्धार्थ क्यापिल अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले प्रतिफल घोषणा गरेको छ ।
भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि स्किमले इकाईधनीलाई कर सहित ७ प्रतिशत प्रतिफल घोषणा गरेको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/image-30-710x768.png)
SHARE YOUR THOUGHTS