आँबुखैरेनीस्थित ऐनापहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो « Eglish Khabarhub

आँबुखैरेनीस्थित ऐनापहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो



पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।

पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय बसमा ४० जना यात्रु रहेको र बस मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ।

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ ।

उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

https://www.facebook.com/clickmandu/videos/872689287583572

Publish on: