२९ मंसिर २०८२, आइतबार

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा ६५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा २७.६७, टनेलको सानो गोलभेडा ३५, रातो आलु ६५, मुढे रातो आलु ५७.६७, सेतो आलु ५४.३३, सुकेको प्याज १२५, गाजर ९५, बन्दा ६५, स्थानीय काउली ९५, ज्यापु काउली १२५, सेतो मुला २७.६७, लाम्चो भान्टा ३५, तने वोडी ७५, घिउसिमी ९५, टाटे सिमी १२५ र तिते करेला ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै लोका ४५, परवर ५५, चिचिण्डो ३५, घिरौला ४५, झिगुनी ५५, पाकेको फर्सी ५५, हरियो डल्लो फर्सी ३५, भिण्डी ४५, पिडालु ४५, स्कुस ३०, रायो साग ९५, तोरीको साग ६५, कन्ये च्याउ १८६.६७, डल्ले च्याउ ४२६.६७, राजा च्याउ २९०, ब्रोकाउली १७६.३३, भेडे खुर्सानी ७५, अदुवा १९० र लसुन २४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य