काठमाडौं । एनआईविएल ग्रोथ फण्डको प्रतिफल घोषणा भएको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेको हो ।
कम्पनीले इकाईधनीलाई करसहित ६.३५ प्रतिशत प्रतिफल घोषणा गरेको हो ।

0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS