![](https://internal.appharu.com/wp-content/uploads/2017/12/Right-Share.jpg)
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठक आगामी साधारण सभाको मिति तय गरेको छ । लाभांश भने नदिने भएको छ ।
कम्पनीले असोज १८ गते बार्षिक साधारण सभा गर्ने भएको छ । सभामा हकप्रद सेयर निष्कासनको प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले सभाका लागि असोज १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिने पाउनेछन् ।
SHARE YOUR THOUGHTS