![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.२५ र नगद ०.७५ प्रतिशत रहेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/image-14-635x768.png)
प्रतिक्रिया