२९ मंसिर २०८२, आइतबार

धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको प्रतिफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धितोपत्र बोर्डले सानिमा लार्ज क्याप फण्डको लाभांश रोकेको छ ।

बोर्डले मंगलबार उक्त प्रतिफल रोक्न निर्देशन दिएको हो ।

फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिफल घोषणा गरेर आजका लागि बुक क्लोज समेत गर्न सूचना जारी गरिसकेको थियो ।