मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाथवे इन्भेष्टमेन्ट प्रालिको लाभांश घोषणा


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालीले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।