काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा भएको छ । आज बसेको फण्डको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट प्रतिफल घोषणा गरेको हो ।फण्डले कर सहित ५ प्रतिशत नगद लाभांश दिने जनाएको छ । Publish on:
SHARE YOUR THOUGHTS