![](https://internal.appharu.com/wp-content/uploads/2024/07/samsad1-768x367.jpg)
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अपराह्न १ बजेदेखि बैठक बस्दै छ ।
यस घि आइतबारको बैठक माओवादी केन्द्रका संसदले अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो ।
संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि
माओवादी केन्द्रले त्यसको बिरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
आजको बैठको कार्यसूची:
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/karyasuchi-768x751.jpg)
SHARE YOUR THOUGHTS