![](https://internal.appharu.com/wp-content/uploads/2021/07/mutual-funds.jpg)
काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको बुक ब्लोज मिति तय भएको छ ।
‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ले असोज १४ गते सोमबार बुक क्लोज गर्ने भएका छन् । असोज १३ गतेसम्म कायम रहेका इकाईले प्रतिफल पाउन सक्नेछन् ।
फन्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डले करसहित ८.५० प्रतिशत प्रतिफल दिने जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/image-28-698x768.png)
SHARE YOUR THOUGHTS