पार्टी कार्यालयमा रवि लामिछानेको सम्बोधन (Live) « Eglish Khabarhub

पार्टी कार्यालयमा रवि लामिछानेको सम्बोधन (Live)



https://www.facebook.com/clickmandu/videos/819677250328741

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएसँगै कार्यकर्ताको उपस्थिति बढेको छ ।

पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन भनेको हो ।

Publish on: