२९ मंसिर २०८२, आइतबार

दीपकराज जोशीले सोल्टी होटलको सञ्चालकबाट दिए राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सोल्टी होटलका स्वतन्त्र सञ्चालक दीपकराज जोशीले राजीनामा दिएका छन् ।

जोशी पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका हुन् ।

जोशीले भदौ २३ गतेदेखि लागू हुनेगरी दिएको राजीनामा असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।