![](https://internal.appharu.com/wp-content/uploads/2024/08/badi_pani_duwan_Raing-768x403.png)
काठमाडौं । पछिल्लो ६ घण्टामा पूर्वका कतिपय स्थानमा भारी वर्षा भएको छ ।
नेपाल बाढी सूचना केन्द्रका अनुसार सुनसरीको चतरा, तरहरा, मोरङको केराबारी, विराटनगर एयरपोर्ट, हरैचा, बाउने र आसपासमा भारी वर्षा भएको छ ।
केन्द्रले थप वर्षा हुन सक्ने देखिएकाले देउती, सर्दु, सुनसरी खो,ला बुढी खेसलिया, चिसाङ, लोहन्द्रा खोला लगायतका अन्य ससाना खोलामा आकस्मिक बाढी तथा होचो भूभागमा डुबानको जोखिम रहेको जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/GYdkyQYbgAA9yTX.png)
SHARE YOUR THOUGHTS