![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले बोनस १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/image-39-689x768.png)
SHARE YOUR THOUGHTS