२९ मंसिर २०८२, आइतबार

माउन्टेन इनर्जी नेपालको सीईओ दामोदर श्रेष्ठले दिए राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

उनले मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिएको कम्पनीले जनाएको छ ।

सीईओ श्रेष्ठले दिएको राजीनामा असोज ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । श्रेष्ठले भदौ ३१ गते राजीनामा दिएका थिए ।