
काठमाडौं । हवाइ उडानको चाप बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आन्तरिक उडानको व्यवस्थापन मिलाउनै हम्मेहम्मे परेको छ ।
उडानको चाप बढ्दा एकदेखि २ घन्टासम्म उडान ढिलो भएको एयरलाइन्सहरुले जनाएका छन् ।
एयर ट्राफिक कन्जेसनका कारण आजको उडानहरु प्रभावित भइरहेको सम्बन्धित बायुसेवा कम्पनीको भनाइ छ ।
SHARE YOUR THOUGHTS