![](https://internal.appharu.com/wp-content/uploads/2024/07/CPN-UML-secretariat-meeting-768x403.png)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११:०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिए ।
उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताए ।
SHARE YOUR THOUGHTS