
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद दिने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । यो सँगै संसथाको आगामी आवको साधारण सभाले पारित भएपछि सेयरधनीले पाउनेछन् ।

SHARE YOUR THOUGHTS