![](https://internal.appharu.com/wp-content/uploads/2024/06/raja-Chyau-1.jpg)
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार ठूलो गोलभेडा प्रतिकिलो १४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै सानो गोलभेडा ९८.७५, टनेलको सानो गोलभेडा ११.२५, रातो आलु ८६.३३, मुढे रातो आलु ७९, प्याज १०७।६७, गाजर १४५, बन्दा ४५, स्थानीय काउली ११०, सेतो मुला ५५, लाम्चो भान्टा ७७.७५, डल्लो भान्टा ७५.७५, तने बोडी ७५.७५, मटरकोशा १२५, घिउसिमी १०५, टाटे सिमी ८५, तिते करेला ८५ र लौंका ५५ रुपैयाँ प्रतिकिलोमा शनिबार बिक्री भएको छ ।
यस्तै परवर ७५, चिचिण्डो ५५, घिरौला ११०, पाकेको फर्सी ५५, डल्ले हरियो फर्सी ३५, भिण्डी ७७.५०, बरेला ११०, स्कुस ३५, रायो साग २२८, पालुङगो साग २७४, तोरीको साग १४५, कन्ये च्याउ १३५, डल्ले च्याउ ४७२, राजा च्याउ २९० र ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थोकमा शनिबार बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा शनिबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/ashoj-26-1.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/ashoj-26-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/ashoj-26-3-768x431.jpg)
SHARE YOUR THOUGHTS