मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने


काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।

असोज २९ गते धितोपत्र बोर्डले स्वीकृत दिएसँगै कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।