![](https://internal.appharu.com/wp-content/uploads/2024/09/rabi-lamichhane1-1-768x512.png)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापछि रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । स्रोतका अनुसार अदालतले आज साँझ पक्राउ पूर्जी जारी गरेको हो । कास्की जिल्ला अदालतका न्यायाधीस कृष्णजंग साहले पक्राउ पूर्जी जारी गरेका हुन् ।
SHARE YOUR THOUGHTS