![](https://internal.appharu.com/wp-content/uploads/2024/08/kp-oli-768x403.png)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
सरकारको नेतृत्व गरेको सय दिन पुगेको अवसर पारेर ओलीले सम्बोधन गर्न लागेका हुन् । त्यसक्रममा उनले सय दिनमा सरकारले गरेका उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।
त्यसअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ ।
SHARE YOUR THOUGHTS