ऊर्जा मन्त्रीको पत्रकार सम्मेलनमा कुलमानले के भने? « Eglish Khabarhub

ऊर्जा मन्त्रीको पत्रकार सम्मेलनमा कुलमानले के भने?



काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सरकारमा सहभागी भएको १ सय दिनको उपलब्धी सार्वजनिक गरिरहेका छन् । त्यसक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि सम्बोधन गरेका छन् ।

https://www.facebook.com/clickmandu/videos/1625670641356760

Publish on: