काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको प्रतिकुलताका बीचमा पनि सेयर बजार प्रगतिकै लयमा रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।
सरकार गठनको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘लामो समयदेखि गिरेको सेयर बजार प्राकृतिक विपत्तिको प्रतिकुलताका बीचमा पनि प्रगतिकै लयमा छ’ उनले भने ।
SHARE YOUR THOUGHTS