![](https://internal.appharu.com/wp-content/uploads/2024/10/pokhara-cover-768x432.png)
पोखरा। रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अदालतले अनुमति दिएसँगै पोखरामा आन्दोलन चर्किएको छ ।
रवि पक्राउ परेपछि आन्दोलनमा उत्रिएका रास्वपाका प्रदर्शनकारी बिहीबार निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।
त्यसक्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
SHARE YOUR THOUGHTS