मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा जलविद्युत कम्पनीको लाभांश घोषणा, बुक क्लोज कहिले ?


काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीले आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

लाभांश घोषणा गरेको कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक २५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले मंसिर १४ गते साधारण सभा बोलाएको छ ।