![](https://internal.appharu.com/wp-content/uploads/2024/07/nabil-bank-1.jpg)
काठमाडौं । नविल बैंक लिमिटेडले सेयरधनीहरुलाई करसहित १० प्रतिशत नगद बोनस दिने भएको छ ।
मंगलबार दिउँसो ४ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
नविलको यस्तो बोनसलाई नेपाल राष्ट्र बैकले स्वीकृति दिएर साधरणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
SHARE YOUR THOUGHTS